जागृत महिला बचत तथा ऋणसहकारी संस्था लि. मेलम्ची १ को १६औ बार्षिक सधारण सभा तथा छैटौ निर्बाचन कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगर उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्य , वडा अध्यक्षहरु कृष्णमुरारी चौलागाईं , नगेन्द्र खतिवडा , सुर्यमुखि सहकारीका अध्यक्ष मित्रलाल चौलागाईं लगायत अतिथि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । अधिबेशनबाट
१,अध्यक्ष -बिमला चौलागाईं
२,उपाध्यक्ष -बिनिता ढुङ्गाना
३,सचिव-राधिका चौलागाईं
४,कोषाध्यक्ष -बिमला चौलागाईं खतिवडा
५,सदस्य -बिमला चौलागाईं (५४)
६, ,, गङ्गा चौलागाईं
७, ,, संगिता ढकाल थापा
८, ,, ललिता ढकाल
९, ,, बिष्णुमाया खतिवडा
१०, ,, उषा रोका
११, ,,सर्मिला घिमिरे चौलागाईं
लेखा सुपरिवेक्षण समिति
१, संयोजक -सरस्वती बजगाई
२, सदस्य - लक्ष्मी भट्टराई
३,सदस्य -कल्पना पौडेल चौलागाईं रहनुभएको छ।